ना.सु स्तरकाे सेवाकालीन तालिम संचालन बारे

रा.प.अनं.प्रथम वा साे सरहका कर्मचारीहरूका लागि निम्न मिति र स्थानमा सञ्चालन हुन गइरहेकाे छ ।

मिति २०७३।०५।३१ गते, स्थानः कर्मचारी प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुर ।

विस्तृत जानकारीका लागिः ०१-५५३६०४८