प्रशिक्षार्थी मनाेनयन सम्बन्धमा ।

श्री गा.वि.स / न.पा.

काठमाडौ,भक्तपुर,ललितपुर 

विषयः प्रशिक्षार्थी मनाेनयन सम्बन्धमा ।

यस कर्मचारी प्रशिक्षण प्रतिष्ठानद्धारा नेपाल सरकारका रा.प.अनं. प्रथम तथा द्धितीय श्रेणी वा सो सरहका (प्राविधिक वा अप्राविधिक) कर्मचारीका लागि मिति २०७३।११।२६ गते देखि निम्नानुसारका तालीम कार्यक्रम संचालन गर्न लागेको व्यहोरा सहर्ष जानकारी गराउन चाहान्छौं । उक्त तालीम कार्यक्रममा सहभागीहरूको मनोनयनका लागि तहाँ कार्यालयबाट कर्मचारीहरू सिफारिश गरि सिफारिश पत्र यस प्रतिष्ठानमा मिति २०७३।११।२४ सम्म अाइपुग्ने गरी व्यवस्था मिलाइ सहयोग गरिदिनुहुन हार्दिक अनुरेध गर्दछौ ।

क्र.स.

तालीमको नाम

लक्षित समुह

अवधि

कार्यालयले सिफारिश गर्न पाउने संख्या

विकास व्यवस्थापन

राजपत्र अनंकित प्रथम तथा द्धितिय क्षेणी वा सो सरह  

७ कार्यदिने

१ जना मुख्य १ जना बैकल्पिक

विपद व्यवस्थापन  

राजपत्र अनंकित प्रथम तथा द्धितिय क्षेणी वा सो सरह  

७ कार्यदिने

१ जना मुख्य १ जना बैकल्पिक