जानकारी सम्बन्धमा

मिति २०७४ बैशाख १५ गतेदेखि यस प्रतिष्ठानबाट सञ्चालन हुने तालिम लगायत सम्पूर्ण कामकाजहरु साबिकको स्थान नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलको भवनबाट ललितपुर–४, बागडोल(रिङरोड)मा  सरी सोही स्थानबाटै सञ्चालन भैरहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउदछौं ।

कर्मचारी  प्रशिक्षण प्रतिष्ठान , बागडोल ललितपुर ।