ना.सु तथा खरदार को सेवाकालीन तालिम संचालन बारे

२०७२ चैत्र ४ गते बाट ना.सु तथा खरदार को सेवाकालीन तालिम संचालन हुने जानकारी गराइन्छ | बिस्तृत जानकारी का लागि :

कर्मचारी प्रशिक्षण प्रतिष्ठान
जावलाखेल , ललितपुर ,नेपाल

फोन : +९७७ -०१ -५५३६०४८