सेवाकालीन तालिम सञ्चालन बारे सूचना (रा‍‍.प.अन‌‍. द्वितिय श्रेणी वा साे सरह)

प्रतिष्ठानको आ.व.२०७४|०७५ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार नेपाल सरकारका रा.प.अनं. द्वितिय श्रेणीका कर्मचारीहरुका लागि सचिवालय सीप विषयक ३० कार्य दिने सेवाकालीन तालिम २०७५ वैशाख महिना को पहिलो हप्ता प्रदेश न‍‍ं. २ मा र  वैशाख महिना को द्रोसो हप्ता प्रदेश नं. १ मा शुरु हुन गइरहेको ब्यहोरा सम्बन्धित सबै लाई जानकारी गराउद छौ ।

 

थप जानकारीका लागि
कर्मचारी प्रशिक्षण प्रतिष्ठान, बागडोल ललितपुर ।
फोन नं. ०१–५१९०५२४,०१–५१९०५२५
फ्याक्स नं. ०१–५१९०५२७
इमेल info@pta.gov.np, ptanepal@hotmail.com