आगामी तालिम सञ्चालन बारे
सञ्चालन हुने तालिमः ३० कार्य दिने सेवाकालीन(तालिमराजपत्र अनंकित प्रथम श्रेणीका लागि कार्यालय व्यवस्थापन र द्धितिय श्रेणीका लागि सचिवालय सीप), १० कार्य दिने श्रेणीविहीनका लागि पदीय दायित्व
स्थानः लिवाङ, रोल्पा र खलंगा प्यूठान
तालिम सुरु हुने मितिः २०७३ कार्तिक पहिलो हप्ता
थप जानकारीका लागि
कर्मचारी प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर
+९७७–०१–५५३६०४८
तालिम संयोजकः श्री सुदिशकुमार अर्याल(+९७७–९८५१०६७४४८)
तालिम उपसंयोजकहरुः उपेन्द्र पुन(९८५१२२११४०) राजकुमार जिसी(९८६८६३४१७३)