आगामी तालिम सञ्चालन बारे

सञ्चालन हुने तालिमः ३० कार्य दिने सेवाकालीन(तालिमराजपत्र अनंकित प्रथम श्रेणीका लागि कार्यालय व्यवस्थापन र द्धितिय श्रेणीका लागि सचिवालय सीप), १० कार्य दिने श्रेणीविहीनका लागि पदीय दायित्व

स्थानः लिवाङ, रोल्पा र खलंगा प्यूठान

तालिम सुरु हुने मितिः २०७३ कार्तिक पहिलो हप्ता

थप जानकारीका लागि

कर्मचारी प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर

+९७७–०१–५५३६०४८

तालिम संयोजकः श्री सुदिशकुमार अर्याल(+९७७–९८५१०६७४४८)

तालिम उपसंयोजकहरुः उपेन्द्र पुन(९८५१२२११४०) राजकुमार जिसी(९८६८६३४१७३)