हेटाैडा मकवानपुरमा तालिम सञ्चालन हुने बारे

सञ्चालन हुने तालिमः ३० कार्य दिने सेवाकालीन तालिम(राजपत्र अनंकित प्रथम श्रेणीका लागि कार्यालय व्यवस्थापन र द्धितिय श्रेणीका लागि सचिवालय सीप), १० कार्य दिने श्रेणी विहीनका लागि पदीय दायित्व
स्थानः हेटाैडा, मकवानपुर
तालिम सुरु हुने मितिः २०७३ मंसिर २२ गते देखि
थप जानकारीका लागि
कर्मचारी प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर
+९७७–०१–५५३६०४८
तालिम संयोजकः श्री अर्जुन बराल(+९७७–९८५११५५९२९)
तालिम उपसंयोजकः राजकुमार जिसी(९८६८६३४१७३)