अागामी तालिम सञ्चालन बारे

नेपाल सरकारका रा.प.अन.प्रथम र दितिय श्रेणिका कर्मचारीहरूका लागी मुकाम: झापामा फागुनको तेस्रो हप्ता देखि ३० कार्य दिने प्रशिक्षण कार्यक्रम संचालन हुन गर्इ रहेको जानकारि गराउँदछाैँ । सो सन्दर्भमा मेची अन्चल स्थित सबै जिल्ला प्रशासन कार्यालयमा कर्मचारी मनोनयनका लागी अावश्यक संयोजन गरिदिनु हुन पत्राचार गरिसकिएको छ । साथै सो स्थानमा तालिम लिन पायक पर्ने इच्छुक कर्मचारीहरूलार्इ मनोनयन फारम भरी यथासिघ्र प्रतिष्ठानमा पठाउन हुन अनुरोध छ ।